आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता
प्रकाशित मिति
२०७९ माघ २६ गते, बिहीबार ०५:४६
२६ माघ, २०७९, काठमाडौँ: आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिवीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नुहुनेछ ।

यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

Related
Recent News
- कांग्रेस सभापति गगन थापाको निवासअघि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले थाले अनुसन्धान
- सातै प्रदेशमा आधुनिक बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- सञ्चारगृहका गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीबारे प्रहरी अनुसन्धान सुरु
- नेप्सेमा दोहोरो दबाब, परिसूचक ३०.६० अंकले घट्दा सबै उपसूचक राताम्मे
- एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवा अनिश्चितकालका लागि बन्द
- सिंहदरबारको दक्षिण गेटबाट निहारिका सिंह राजपूत र बिनु कठायत पक्राउ
- गौरवका आयोजनामा ढिलासुस्ती र लागत वृद्धि रोक्न सांसदहरूको सरकारलाई खबरदारी
- भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
- अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : मेरो जीवन र स्वतन्त्रताको सुरक्षा गरियोस्
Crime
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया