एम्बापेलाई सान्त्वना दिन मैदानमा पुगे फ्रान्सका राष्ट्रपति
प्रकाशित मिति
२०७९ पुष ४ गते, सोमबार ०९:०२
४ पुष, २०७९, काठमाडौँ: विश्वकप फुटबलमा फ्रान्सका लागि एम्बापेले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित हासिल हुन सकेन । उनले ब्याक टु ब्याक तीन गोल गर्दै अर्जेन्टिनाविरुद्ध खेलमा टीमलाई फर्काएपनि पेनाल्टी सुटआउटमा फ्रान्स पराजित भएको हो ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिन मैदानमै पुगेका छन् ।
पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।
Related
Recent News
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया