• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार ०७:३९

१७ मंसिर २०७९, काठमाडौँ : बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् । एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।

प्रतिकृया