• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

सर्लाही २ मा महिन्द्रको अग्रता, पछि परे राजेन्द्र महतो

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:५०

१० मंसिर २०७९, काठमाडौँ : सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् । लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् । हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् ।


त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् । त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।

Kamana Sewa

प्रतिकृया