जर्मनीमाथि जापानको रोमाञ्चक जित
प्रकाशित मिति
२०७९ मंसिर ८ गते, बिहीबार ०८:१२
८ मंसिर २०७९, काठमाडौँ : फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ। बुधबार साँझ भएको खेलमा जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ गोलको जित निकालेको हो। समूह ‘ई’ को खेलमा जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। गुन्डोआनले जर्मनीका लागि गोल गरेका थिए।
जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो। जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए। ८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि पूर्व विश्वविजेता जर्मनी दबाबमा परेको थियो। अन्त्यसम्म पनि जापानले आफ्नो अग्रता कायम राखेपछि जर्मनी विश्वकप २०२२ को पहिलो खेलमै पराजित हुन बाध्य भयो।
खेलमा जर्मनीले २५ पटक गोलका लागि प्रयास गर्दा ८ प्रहार अन टार्गेन हानेको थियो। जापानले भने ११ प्रहार मध्ये तीन प्रहार अन टार्गेन हानेको थियो। जसमा दुई प्रहार गोलमा परिणत भएका थिए।
Related
Recent News
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया