एट्लेटिको जितविहिन यात्रा, पाँचौ खेलमा मार्लोकासँग पराजित
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०८:३९
२४ कार्तिक २०७९, काठमाडौँ : एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ । बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भएको हो । १६औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट तीन अंक जोड्न पर्याप्त भयो ।
१४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा १९ अंक बटुलोको मार्लोका १०औं स्थानमा छ । एट्लेटिकोले शनिबार कोपा डेल रे मा अल्माजनको सामना गर्नेछ । ला लिगमा भने एट्लेटिकोले डिसेम्बरको अन्त्यमा इल्चेको सामना गर्नेछ।

Related
Recent News
- आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
- नेप्से बढे पनि कारोबार रकममा सुस्ती
- बोडेको होल्डिङ सेन्टरमा सुकुम्बासीको झुण्डिएको अवस्थामा मृत फेला
- कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख आर्थिक सहयोग
- सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन
- एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
- पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा
- किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग
- किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना
- सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया