एट्लेटिको जितविहिन यात्रा, पाँचौ खेलमा मार्लोकासँग पराजित
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०८:३९
२४ कार्तिक २०७९, काठमाडौँ : एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ । बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भएको हो । १६औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट तीन अंक जोड्न पर्याप्त भयो ।
१४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा १९ अंक बटुलोको मार्लोका १०औं स्थानमा छ । एट्लेटिकोले शनिबार कोपा डेल रे मा अल्माजनको सामना गर्नेछ । ला लिगमा भने एट्लेटिकोले डिसेम्बरको अन्त्यमा इल्चेको सामना गर्नेछ।
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया