• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

हनुमानढोकामा भित्र्याइएको गोरखा दरबारबाट ल्याएको फूलपाती

प्रकाशित मिति

२०७९ आश्विन १६ गते, आईतवार ०७:१७

१६ असोज २०७९, काठमाडौं: काठमाडौँको हनुमानढोकामा गोरखा दरबारबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याइएको छ।गोरखा दरबारका पूजारीसहितको टोलीले ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइएको हो। साइत हेरेर फूलपाती भित्र्याइएको हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।

प्रतिकृया