• ५ साउन २०८३, मंगलबार
  • ४:५३ बेलुका

काठमाडौं–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ११:१८

७ असार २०७९ काठमाडौंः आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गरेका छन्।आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। सो क्रममा उनले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए।


उनले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण पनि लिएका छन्।

Kamana Sewa

प्रतिकृया