• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

हामिलाईनै चुनौती दिने हैसियत काँग्रेलेनै बनाईदिएको: दुर्लभ थापा

प्रकाशित मिति

२०७८ आश्विन ६ गते, बुधबार ०६:२१

durlav

६ असोज, २०७८ काठमाडौँ : नेपाली  काँग्रेस भक्तपुरका सभापती दुर्लभ थापाले काँग्रेस पाटी सभापती  शेरवहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्रमा उमेद्वार बनेर जितेर देखाउन दिएको चुनौतीलाई काउणटर दिदै यस्ता चुनौती दिनेलाई बहुलाको संज्ञा दिएका छन्। पाटीको १४औं महाधिवेशनका बारेमा बोल्दै थापाले कुन समय कसले के भने तर्फ लाग्न नहुने भन्दै हामिलाईनै चुनौती दिने हैसियत काँग्रेलेनै बनाईदिएको बताए। हेर्नुहोस दुर्लभ थापाको यो भिडियो अन्तर्वार्ता

Kamana Sewa

प्रतिकृया