• २१ जेठ २०८३, बिहीबार
  • ५:४१ बिहान

मोरङको लेटाङमा नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्र संचालन

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०६:४९

० साउन,२०७८ काठमाडौँ : नेपाल बङ्गलादेश बैंकले मोरङको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको छ ।


बुधबारे बजार लेटाङ नगरपालिको वार्ड नम्वर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर- ९ का लागी केन्द्रको रुपमा स्थापित भई बैंकिङ्ग पहुँच पुर्याउने बैंकले जनाएको छ । उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश नम्वर १, मोरङ ‘ख’ का प्रदेश सांसद माननीय उपेन्द्र घिमिरेले गरे ।

Kamana Sewa

प्रतिकृया