थप ३१०८ कोरोना संक्रमित थपिए
प्रकाशित मिति
२०७८ श्रावण ५ गते, मंगलवार ०४:५२
५ साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।

Related
Recent News
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
- नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी
- रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
- रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- सरकार पूर्वाग्रहको पोको भएको ओलीको आरोप, सम्पत्ति छानबिन आयोग अस्वीकार गर्ने चेतावनी
- महानगर यातायातले थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्यायो
- नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया