• ५ साउन २०८३, मंगलबार
  • ५:४५ बेलुका

अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०४:४६

काठमाडौं : कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।


आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको बताए ।

Kamana Sewa

१ सय शैया भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया