• ५ साउन २०८३, मंगलबार
  • ५:४५ बेलुका

औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०४:४२

काठमाडौँ : सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।


यस्तै सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधि सबै स्वास्थ्य संस्थामा हुने समेत उनले बताए।

Kamana Sewa

प्रतिकृया