• ४ साउन २०८३, सोमबार
  • ११:५५ बेलुका

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ, १ खर्ब छुट्याइयो

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०४:५०

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ।


अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पुर्‍याइएको जानकारी दिएका हुन् । यसका लागि १ खर्ब रुपैयाँ छुट्याइएको जानकारी उनले दिए।

Kamana Sewa

प्रतिकृया