• ५ साउन २०८३, मंगलबार
  • ६:४५ बेलुका

थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ जेष्ठ १० गते, सोमबार ०४:२९

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४ सय २५ संक्रमित थपिएका छन् ।

प्रतिकृया