सेयर बजारमा ३ कीर्तिमान, १३ अर्बमाथिको कारोबार
प्रकाशित मिति
२०७८ जेष्ठ १० गते, सोमबार ०४:१८
काठमाडौं: सेयर बजारले ३ कीर्तिमान राखेको छ । आज कारोबार रकम, नेप्से परिसूचक र कारोबार संख्यामा कीर्तिमान कायम भएको हो ।
नेप्से परिसूचक बढेर २८२३.०५ विन्दुमा पुगेको छ । हिजो २८२० विन्दुमा पुगेको थियो । आज हालसम्मकै सर्वाधिक १३ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि गत जेठ ५ गते ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २ करोड ६९ लाख ८३ हजार १९ कित्ता सेयर २ सय १६ कम्पनीको किनबेच भएको छ । यसअघि गत जेठ ४ गते २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता कारोबार भएको थियो ।
Recent News
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
- आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
प्रतिकृया