पहिरोले मुग्लिन–काठमाडौं सडक अवरुद्ध, जवाङ खोला र फिस्लिङमा पन्छाउने काम जारी
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार ०९:२१
४ साउन २०८३ काठमाडौं- लगातारको वर्षापछि खसेको पहिरोका कारण मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ।प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक र चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
हाल दुवै स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यसअघि लगातारको वर्षाका कारण रातिको यात्रा जोखिमपूर्ण हुने भन्दै धादिङ र चितवन प्रशासनले राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएका थिए।

प्रशासनले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Related
Recent News
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
- कीर्तिपुरमा जलेको गाडीभित्र पुरुषको शव फेला
- प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- भूमिहीन र सुकुमबासीलाई अन्तिम मौका: जग्गाका लागि ३५ दिनभित्र निवेदन दिन सरकारको आह्वान
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया