• २४ असार २०८३, बुधबार
  • ११:३५ बेलुका

सुनको मूल्य लगातार ओरालो, आज तोलामा ९०० रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ११:०५

२४ असार २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो कारोबारका दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम रहेको थियो।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँ ले घटेर ४ हजार ५०० रुपैयाँ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया