महावीर पुनले साविक खेलकुद मन्त्रालय भवनमा पदभार ग्रहण गर्ने
प्रकाशित मिति
२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:०६
२६ जेठ २०८३ काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्ने स्थान तय भएको छ। नयाँ मन्त्रालयको संरचना अझै पूर्ण रूपमा तयार नभएकाले मन्त्री पुनले साविकको खेलकुद मन्त्रालयको भवनबाट कार्यभार सम्हाल्ने भएका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सहसचिव मोनिका झाका अनुसार मन्त्रीको कार्यकक्ष उक्त भवनमै व्यवस्थापन गरिएको छ। मन्त्रालयको प्रारम्भिक कामकाज हाल शिक्षा मन्त्रालयअन्तर्गतको विज्ञान तथा प्रविधि शाखाबाट भइरहेको छ। तर, मन्त्री, सचिव तथा अन्य उच्च अधिकारीहरूको कार्यकक्ष क्रमशः साविक खेलकुद मन्त्रालय भवनमा सार्ने तयारी भइरहेको छ।

सहसचिव झाका अनुसार मन्त्रालयको संरचना निर्माण र व्यवस्थापन जारी रहेकाले पूर्ण रूपमा नयाँ भवनमा सर्न केही समय लाग्नेछ।

Related
Recent News
- मधेश घटनाक्रमबारे रास्वपाका सांसदको असन्तुष्टि, गृहमन्त्रीको भूमिकामाथि प्रश्न
- सिरहामा तनाव चुलियो: गोलबजारको झडपमा एकको मृत्यु
- नेप्सेमा लगातार गिरावट, कारोबार पनि खुम्चियो
- १५ दिनपछि बसेको प्रतिनिधिसभा फेरि ५ दिनका लागि स्थगित
- देवानगञ्ज घटनापछि सिरहामा अनिश्चितकालीन कर्फ्यु
- अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो? : प्रचण्ड
- देशको परिस्थिति सहज छैन, जनअपेक्षा पूरा गर्न सरकार असफल: प्रचण्ड
- देवानगञ्ज घटनाको विरोधमा मोरङमा प्रदर्शन, सुनसरीका नौ स्थानीय तहमा कर्फ्यु कायम
- प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे : कांग्रेस सांसद अर्जुननरसिंह केसी
- आज प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया