• १५ असोज २०८३, बिहीबार
  • ६ः०९ बेलुका

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा भोलिसम्म स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:५८

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलको निरन्तर अवरोधका कारण स्थगित भएको छ। सभामुख डीपी अर्याल ले बैठक सञ्चालन गर्न नसकिएको भन्दै भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना सुनाएका हुन्।

National Life

प्रधानमन्त्री बालेन शाह ले संसदमा दिएको भनिएको भारतसँग सम्बन्धित सीमा विवादबारे अभिव्यक्तिपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्।

विपक्षी सांसदहरूले सभामुखले उक्त विषयमा आत्मालोचना गर्दै माफी माग्नुपर्ने माग राख्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

लगातारको अवरोधका कारण संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।

प्रतिकृया