पाकिस्तानका प्रधानमन्त्रीद्वारा रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई
प्रकाशित मिति
२०८२ फाल्गुन २८ गते, बिहीबार ०९:३१
२८ फाल्गुन,२०८२ काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालै सम्पन्न आम निर्वाचनमा पार्टीले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएका छन्।
प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा उक्त जनादेशलाई नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।
सन्देशमा उनले पाकिस्तान र नेपाल बीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन्।
यस सम्बन्धमा जानकारी पाकिस्तानी राजदूतावासले ले जनाएको छ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया