• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार १०:५६

१४ फाल्गुन,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७२५ रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया