• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

आज सुनको मुल्य कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ११:३०

१३ फाल्गुन,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। मंगलबार वृद्धि भएको सुनको भाउ बुधबार भने यथावत् कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने बढेको छ। चाँदी आज प्रतितोला १३० रुपैयाँले वृद्धि हुँदै पाँच हजार ७१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया