• ५ साउन २०८३, मंगलबार
  • ९:४७ बिहान

सुनको मूल्य आज इतिहासकै महङ्गो, तोला कति ?

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ११:१५

२९ पुस,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा १,८०० रुपैयाँले बढेर नयाँ रेकर्ड मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २,७६,५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको २,७४,७०० रुपैयाँभन्दा उच्च हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर ५,१९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य मानिएको छ।

Kamana Sewa

प्रतिकृया