नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरु
प्रकाशित मिति
२०८२ पुष २९ गते, मंगलवार ११:१२
२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ । छलफलपछि नीतिगत निर्णय गर्दै निर्वाचन प्रक्रिया समेत अगाडि बढाइने विशेष महाधिवेशन पक्षले जनाएको छ ।
भृकुटीमण्डपमा बन्द सत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता पनि चलिरहेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने अडान राख्दै आएको छ भने विशेष पक्षले नयाँ नेतृत्व चयन गर्ने तयारी अघि बढाइरहेको छ ।
यसअघि विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
Related
Recent News
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया