नियुक्ति विवादमा प्रधानमन्त्री कार्कीको सचिवालयको यस्तो छ स्पष्टिकरण
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार १२:३६
मंसिर ८, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले नातेदारलाई नियुक्त गरेको आरोप असत्य र अनावश्यक भन्दै खण्डन गरेको छ। सचिवालयका अनुसार थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदारीको जबरजस्ती प्रचार गरिएको छ।
प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा सुरक्षाको कारण विश्वासिलो र चौबीसै घण्टा साथमा काम गर्न सक्ने व्यक्तिको कानुनी आधारमै नियुक्ति गरिएको र त्यसलाई गलत तरिकाले व्याख्या नगर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा कार्कीले पारदर्शिता, मितव्ययिता र जवाफदेहितामा प्रतिबद्धता देखाउँदै अत्यन्तै न्यून जनशक्तिबाट सचिवालय सञ्चालन गरेको उल्लेख छ। ६७ जनाको दरबन्दी रहे पनि कार्कीले मात्र २० जनाको सचिवालय बनाएर काम गरिरहेको सचिवालयले जनाएको छ।

Related
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया