• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

ला लिगा: गिरोना र इस्प्यान्योलबीच गोलरहित बराबरी

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०८:२०

असोज ११, २०८२ काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले गोलरहित बराबरी खेलेका छन्। आज बिहान सम्पन्न खेलमा दुबै टोलीले गोल गर्न नसक्दा १–१ अंक बाँडेका हुन्।

यस बराबरीपछि इस्प्यान्योलले ७ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा यथावत् रह्यो। उता, गिरोना भने समान खेलबाट मात्र ३ अंकसहित १९औँ स्थानमा रहेको छ।

Kamana Sewa

खेलभरि केहि अवसरहरू सिर्जना भए पनि दुबै टोलीले फिनिशिङमा कमजोरी देखाएका थिए।

Classic Tech Desktop

प्रतिकृया