• ४ साउन २०८३, सोमबार
  • ५:१६ बिहान

मन्त्रिपरिषद्को बैशाख १५ र १७ गतेका बैठकका निर्णयहरु सार्बजनिक

प्रकाशित मिति

२०८२ बैशाख २१ गते, आईतवार १२:५७

वैशाख २१, २०८२ काठमाडौँ: मन्त्रिपरिषद्को बैशाख १५ र १७ गते बसेका बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया