• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार ०१:३२

वैशाख १०, २०८२ काठमाडौँ: कक्षा १२ को परीक्षा स्थगित भएको छ । मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षाको बिस्तृत तालिका बुधबार सार्बजनिक गर्ने अध्यक्ष शर्माले जानकरी दिएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।

Kamana Sewa

मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया