संसदको विशेष अधिवेशन बोलाएर शिक्षकको माग पुरा गरौँ- सांसद शाही
प्रकाशित मिति
२०८२ बैशाख २ गते, मंगलवार १२:४४

वैशाख २, २०८२ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सडकमा आन्दोलनरत शिक्षकहरूको माग छिटो पूरा गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले शिक्षकहरूको माग शिक्षा विधेयकले पुरा गर्ने बताउँदै संसद्को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक संसद्बाट पास गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।
उनले भनेका छन्- डकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो अहिले संसद बन्द छ त्यसैले सरकारलाई अनुरोध गर्दछौँ संसदको विशेष अधिवेशन बोलाउ र शिक्षा विधेयक संसदबाट पास गरौँ । सरकारमा बसेर उखान टुक्का न हानौँ । शिक्षकहरूको माग पूरा गरौं ।।
Related
Recent News
- फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै
- देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- रविका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
- साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
- आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
- सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, पक्राउ परे नेताहरु
- आन्दोलनका कारण सर्वसाधारणलाई अप्ठ्यारो
- बजारमा अधिक तरलता भएसँगै ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
- हाम्रो प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुनेछ, नआत्तिन सरकारलाई सुझाव : राप्रपा
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया