• 10:05 am

च्याम्पियन्स लिग प्लेअफमा ब्रेस्टमाथि पिएसजीको सहज जित

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार १०:१२

माघ ३०, २०८१ काठमाडौँ: युइएफए च्याम्पियन्स लिगको प्ले अफ खेल अन्तर्गत पीएसजीले ब्रेस्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ओसुमान डेम्बेलेले २ गोल गरेका थिए भने भिटिन्हाले एक गोल गरेका थिए ।

योसँगै पिएसजीले पहिलो लिगमा ३-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लिग फेब्रुअरी २० मा हुने छ । यस खेलको विजेता क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने छ ।

प्रतिकृया