• ५ साउन २०८३, मंगलबार
  • ८:१६ बिहान

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार ०८:०९

माघ २९, २०८१ काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

आज व्यवस्थापन कार्य अन्तर्गत निकासी पैठारी (नियमन) विधेयक तथा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्ने कार्यसूची रहेको छ ।

Kamana Sewa

सम्भावित कार्यसूची:

Classic Tech Desktop

प्रतिकृया