• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार ०८:१२

माघ २९, २०८१ काठमाडौँ: रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध निवेदन दर्ता गराएको हो ।

Kamana Sewa

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया