• ४ साउन २०८३, सोमबार
  • ७:४९ बेलुका

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ माघ २८ गते, सोमबार ११:००

माघ २८, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ सयले बढेर एक लाख ६९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ६८ हजार २०० सयमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया