• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

धनगढीका मेयर हमाललाई मस्तिष्क घात, उपचारका लागि दिल्ली लगियो

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ०२:३८

मंसिर २३, २०८१ धनगढी : धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घात भएको छ ।

शुक्रबार हमालको स्वास्थ्यमा समस्या आएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उनको उपचार सम्भव नभएपछि शनिबार नयाँ दिल्लीतर्फ लगिएको छ । उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा लागिएको छ ।

Kamana Sewa

हमाल २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर धनगढीको नगरप्रमुखमा निर्वाचित भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया