विराटनगरका लोकेश बमको अर्धशतक
प्रकाशित मिति
२०८१ मंसिर १९ गते, बुधबार ०४:२४

मंसिर १९, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरका लोकेश बमले अर्धशतक पूरा गरेका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे ।
एनपीएलमा अर्धशतक पूरा गर्ने लोकेश बम सातौं खेलाडी हुन् । यसअघि जनकपुरका लाहिरु मिलान्था, विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल शाह, सुदूरपश्चिमाका दिपेन्द्र सिंह ऐरी र चितवनका रवि बोपारा र कर्णालीका शिखर धवनले अर्धशतक प्रहार गरेका थिए ।
Recent News
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
- माघ २८ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णयहरु सार्बजनिक
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल
- थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत
- संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
- क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- आज हिंसात्मक अतिवाद रोकथाम दिवस
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया