• ५ साउन २०८३, मंगलबार
  • ५:२५ बेलुका

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

प्रकाशित मिति

२०८१ भाद्र ४ गते, मंगलवार ११:१३

भाद्र ४, २०८१ काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो ।

Kamana Sewa

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया