पेरिस ओलम्पिक–२०२४ : ब्याड्मिन्टनका प्रिन्स पहिलो खेलमा पराजित
प्रकाशित मिति
२०८१ श्रावण १३ गते, आईतवार ११:०४
साउन १३, २०८१ काठमाडौँ : पेरिस ओलम्पिक–२०२४ को पहिलो खेलमा नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् । शनिबार राति भएको खेलमा प्रिन्स डेनमार्कका भिक्टर एक्सल्सेनसँग २–० को सेटमा पराजित भएका हुन् ।

प्रिन्सले दुवै सेटमा विश्व वरीयताको दोस्रो स्थानका एक्सल्सेनविरुद्ध बलियो चुनौती प्रस्तुत गर्न सकेनन् । प्रिन्सले पहिलो सेट ८–२१ ले गुमाएका थिए । दोस्रो सेटमा पनि प्रिन्सले ६–२१ को हार बेहोरेका हुन् ।
प्रिन्सले अब सोमबार आयरल्यान्डका नाट गुयेनसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्स ब्याड्मिन्टनतर्फ ओलम्पिक खेल्ने नेपालका पहिलो खेलाडी हुन् ।

प्रिन्सअघि नेपालको तर्फबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । स्यान्टु पहिलो खेलमै सेनेगलका इब्राहिम डिअवसँग पराजित भएपछि ओलम्पिकबाट बाहिरिसकेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया