प्रिओपनिङमै ३८ अंकले बढ्यो नेप्से, परिसुचक २६ सय माथि
प्रकाशित मिति
२०८१ श्रावण १३ गते, आईतवार ११:०६

साउन १३, २०८१ काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) आईतबार प्रि-ओपनिङमै ३८ अंकले उकालो लागेको छ । यस अवधिमा नेप्से ३८.२७ अंकले बढ्दा परिसुचक २६ सय विन्दु पार भएको छ ।
पछिल्लाे समय नेप्से लगातार उकालो लाग्दो क्रममा छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएसँगै त्यसपछिको पहिलो कारोबार दिनको प्रिओपनिङमै नेप्सेमा उच्च अंकको वृद्धि देखिँदा नेप्से विन्दु २६ सय ६ मा पुगेकाे हाे ।
यस अवधिसम्म ९ करोड ६८ लाख बराबरको कारोबार भईसकेको छ ।
Recent News
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
- एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १०% छुट
प्रतिकृया