• २१ भदौ २०८३, आइतबार
  • १२ः११ राती

पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०४:११

फागुन २१, २०८० काठमाडौँ: साफ यू-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामानेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

National Life

पहिलो हाफको खेल सकिँदा नेपालले भुटानविरुद्ध ३-० गोलको अग्रता लिएको छ । नेपालले १४औं मिनेटमा बक्तिका कार्की, १८औं मिनेटमा भूमिका बुढाथोकी र ३१औं मिनेटमा ग्याल्सु डोल्मा लोले गोल गरेका हुन् ।

खेल लिलतपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा अहिले दोस्रो हाफको खेल भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया