• २२ भदौ २०८३, सोमबार
  • ८ः०६ राती

एकीकृत समाजवादीले नयाँ समीकरणमा ‘पर्ख र हेर’ को नीति लियो

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०५:१८

फागुन २१, २०८० काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनका उद्देश्य, प्रक्रिया र संरचनालाई हेरेर मात्रै थप निर्णय लिने बताएको छ ।

National Life

सोमबार बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणबारे यस्तो धारणा तय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

“नयाँ गठबन्धनका उद्देश्य, प्रक्रिया र संरचनालाई हेरेर मात्रै निर्णय लिन्छौँ । प्रधानमन्त्रीले कुन खाले प्रक्रिया र उद्देश्य लिनुहुन्छ । त्यसका आधारमा आफ्ना नीतिहरूतय गर्छौँ,” उनले भने ।

Classic Tech Desktop

प्रतिकृया