• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार ०४:००

फागुन १३, २०८० काठमाडौँ : आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

National Life

त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया