मिटरब्याज पीडित संघर्ष समितिलाई सरकारद्धारा वार्तामा आउन आह्वान
प्रकाशित मिति
२०८० फाल्गुन १३ गते, आईतवार ०३:५७
फागुन १३, २०८० काठमाडौँ: सरकारले व्यक्तिगत रुपमा पठाएको पत्र सच्याउँदै मिटरब्याज पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिका नाममा पत्र पठाउँदै गृह मन्त्रालयले वार्तामा आउन भनेको हो । यसअघि मन्त्रालयले समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको थियो ।
संघर्ष समितिले व्यक्तिगत रुपमा पत्र पठाएको भन्दै व्यक्तिगत रुपमै पत्रको जवाफ दिने निष्कर्ष निकालेको थियो । आइतबार नै गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदृुर संघर्ष समितिलाई सम्बोधन गर्दै अर्को पत्र पठाएको हो ।
वार्ताका लागि मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।

Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया