नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्र रनआउट
प्रकाशित मिति
२०८० फाल्गुन १३ गते, आईतवार ११:३८
फागुन १३, २०८० काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान दीपेन्द्रसिंह ऐरीलाई २७.४ ओभरमा गुमाएको हो ।
दीपेन्द्रले नेपाली टिमको स्कोरबोर्डमा एक रन थपे । बास डे लिडेले गरेको उक्त ओभरको चौथो बल स्ट्राइकमा रहेका कुशल भुर्तेलले सोझो प्रहार गर्दा बल लिडेको खुट्टामा छोएर स्टम्पमा लाग्दा दीपेन्द्र पभेलियन फर्किएका हुन् ।
जारी खेलको २८ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर ९३ रन बनाएको छ ।
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया