• २१ भदौ २०८३, आइतबार
  • २ः४३ दिउँसो

निकै कमजोर ब्याटिङमा नेपालले भारतलाई दियो ५३ रनको लक्ष्य

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ०१:२२

मंसिर २६, २०८० काठमाडौँ: एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो लज्जास्पद ब्याटिङमा भारतलाई ५३ रनको लक्ष्य दिएको छ ।

National Life

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुँदै ५२ रन बनायो । भारतविरुद्ध नेपालका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि अर्जुन कुमाल ७, दीपक बोहोरा ७ ,गुल्शन झा ४, दिपेश कँडेल ४, सुवास भण्डारी २, कप्तान देव खनाल २ र दीपक बोहोराले एक रन बनाए ।

Classic Tech Desktop

भारतको लागि राज लिम्वानीले ८ ओभरमा तीन मेडनसहित ११ रन खर्चिएर उत्कृष्ट ६ विकेट लिए । यस्तै, आराध्य शुक्लाले दुई विकेट लिदा अर्सिन कुर्कार्ािले एक विकेट लिए ।

प्रतिकृया