• २२ भदौ २०८३, सोमबार
  • ४ः४७ बेलुका

ललितपुरको झम्सीखेलमा चल्यो गोली, एक घाइते

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ०१:३२

मंसिर २६, २०८० काठमाडौँ: ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।

National Life

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । एकजना लागूऔषध कारोबारी पक्राउ परेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया