• २२ भदौ २०८३, सोमबार
  • ३ः४४ दिउँसो

लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०३:२७

२२ भदौ २०८३ काठमाडौं — शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६०.८४ बिन्दुमा पुगेको छ। आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

११ उपसूचक बढ्दा वाणिज्य बैंक समूहमा सर्वाधिक वृद्धि भएको छ भने फाइनान्स समूह घटेको छ। सोमबार १९५ कम्पनीको शेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको र ४ कम्पनीको स्थिर रहेको छ।

प्रतिकृया