• 11:33 pm

ओमानविरुद्ध गुल्शन झाको शानदार अर्धशतक

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार १२:१६

कात्तिक १९, २०८० काठमाडौँ: आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा गुल्शन झाले शानदार अर्धशतक बनाएका छन् ।

उनले २० बलमा ५ चौका र ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

प्रतिकृया