क्लासिक टेकको बार्षिक रिचार्जमा ४ महिना सम्म बोनस पाउने
प्रकाशित मिति
२०८० असार २६ गते, मंगलवार ०२:४१
२६ असार २०८०, काठमाडौँ : देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले आफ्ना विद्यमान ग्राहकहरुका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको tachyon 325, 400 र 625 इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन्।

यो अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म NEPALPAY QR सँग साझेदारी गरेको छ। यस अफरको क्रममा NEPALPAY QR मार्फत रिचार्ज गर्ने ग्राहकले १०% वा रु १०० सम्म क्यासब्याक ( प्रति दिन एक युजरलाई एक पटक ) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले lucky draw मार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्। थप जानकारीका लागी ९८०१००६६३३ अथवा नजिकै को आउटलेट मा सम्पर्क गर्न सक्नुहुनेछ ।





प्रतिकृया